Tuesday, May 27, 2008

बधाई !!


गणतन्त्र नेपाल - जिन्दावाद !

गणतन्त्र नेपालको असिमित सपनाहरु क्रमैसंग पुरा हुँदै जाओस् । शुभकामना नेपाल र हामी नेपालीहरुलाई । सताब्दीयौंको अन्यायमा र दशकौंको द्वन्दमा पिल्सिएको हाम्रो समाजमा दिगो शान्ती तथा समुन्नती ल्याउन आ आफ्नो ठाउँबाट पहल गर्नुहुने सम्पुर्ण गणतन्त्रका सेनानीहरुलाई श्वेत सलाम्

- दीपक जडित
१५ जेष्ठ २०६५

No comments: