गफ ! .....

.........ह्रदयको ह्रदयहरूसँग ।

Wednesday, September 19, 2012

गजल : अस्ताउँछन् घामझैं उदाउनेहरु

›
होसियार आकाशमा छाउनेहरु । अस्ताउँछन् घामझैं उदाउनेहरु । भरिएपछि अवश्य पोखिन्छ भन्ने, विर्षन्छन् सँधै प्रेम खन्याउनेहरु । मेरै सम्मानले झन्...
Wednesday, July 18, 2012

पुस्तक गफ : 'क्यासल रककी अप्सरा'सँग म

›
सुन्दर जोशीका निक्कै कथाहरु मैले खसखसमा पढिसकेको छु । खसखसमै उनको जादुमय कथाकारिताको टुनामा बाँधिइसकेको पनि छु । फेरिपनि कथाकार सुन्दर...
Tuesday, July 03, 2012

लघुकथा : ढङ्ग

›
घरमा दुईजना पाहुना आएका थिए । एउटा आफ्नै सालोकेटो अर्को उसको साथी । सानो आयस्ताले काठ्माण्डौको उकुशमुकुश परिवेशमा धरहरा भन्दा अग्लिएको महँ...
3 comments:
Friday, June 15, 2012

पुस्तक गफ : अब्स्ट्रयाक्ट बैंककको कुरा

›
अब्स्ट्रयाक्ट । अब्स्ट्रयाक्ट बैंकक । मैले भर्खरै अर्थात पछिल्लो पटक पढेको उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' । कृतिहरु पढेर भूस, कनि...
Sunday, June 10, 2012

पुस्तक गफ : 'लू'बारे आफ्नो कुरा

›
नयनराज पाण्डेको 'लू' पढेर सकें । शुरु गरेपछि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला?...............त्...
6 comments:
Friday, May 11, 2012

कविता : चप्पलहरुको देशमा

›
चप्पलहरुको देशमा चप्पलहरु केवल सडकलाई देश देख्छन् घिसारिन्छन् सडकमा लघारिन्छन् सडकमा चुट्टिन्छन् सडकमा गाँसिन्छन् सडकमा फेरि लता...
Tuesday, May 01, 2012

कथा : एकचालीस दिनपछि

›
'उसले आजपनि केहि लेखेन ।.......'  निक्कै दिनदेखि कम्प्युटर खोल्ने बित्तिकै जब उसको फेसबुक प्रोफाइल शून्य देख्छु म मनमा यहि कुरा दोह...
Monday, April 23, 2012

गजलका कुरा : तखल्लुसमा दीपक जडित

›
नेपाली गजल डटकमको बाह्रौं अंकमा सम्पादक नारायण गाउँलेको सम्पादकीय, जो 'मकता' मा केन्द्रित छ, पढिरहँदा मलाई आफुले गजलमा तखल्लुस(चिनो...
2 comments:
Friday, April 20, 2012

लघुकथा : आमाको मुख

›
आफ्नो गच्छे अनुशार उसले एकझुत्ता अँगुर, चार दाना स्याउ, केहि केरा र सुन्तला किन्यो र सोच्यो अरु के के लानुपर्ला? आफुले अलि अलि कमाई धमाई गर...
1 comment:
‹
›
Home
View web version

मेरो बारेमा

Unknown
View my complete profile
Powered by Blogger.