गफ ! .....

.........ह्रदयको ह्रदयहरूसँग ।

Friday, May 11, 2012

कविता : चप्पलहरुको देशमा

›
चप्पलहरुको देशमा चप्पलहरु केवल सडकलाई देश देख्छन् घिसारिन्छन् सडकमा लघारिन्छन् सडकमा चुट्टिन्छन् सडकमा गाँसिन्छन् सडकमा फेरि लता...
Tuesday, May 01, 2012

कथा : एकचालीस दिनपछि

›
'उसले आजपनि केहि लेखेन ।.......'  निक्कै दिनदेखि कम्प्युटर खोल्ने बित्तिकै जब उसको फेसबुक प्रोफाइल शून्य देख्छु म मनमा यहि कुरा दोह...
Monday, April 23, 2012

गजलका कुरा : तखल्लुसमा दीपक जडित

›
नेपाली गजल डटकमको बाह्रौं अंकमा सम्पादक नारायण गाउँलेको सम्पादकीय, जो 'मकता' मा केन्द्रित छ, पढिरहँदा मलाई आफुले गजलमा तखल्लुस(चिनो...
2 comments:
Friday, April 20, 2012

लघुकथा : आमाको मुख

›
आफ्नो गच्छे अनुशार उसले एकझुत्ता अँगुर, चार दाना स्याउ, केहि केरा र सुन्तला किन्यो र सोच्यो अरु के के लानुपर्ला? आफुले अलि अलि कमाई धमाई गर...
1 comment:
Saturday, April 14, 2012

कविता : अचानक उर्लेको यो याद

›
नजान्दा हिंड्न हो अथवा भर्खर जान्दा हिंड्न बुर्कुशी मार्छ कैली गाईको दुधे बाछो कुनै बुढो मान्छेको पैंजडे परेकाझैं आफ्ना भ...
1 comment:
Friday, March 23, 2012

कविता : एक थुप्रो लाज

›
खुब उकालो चढेका छन् आजभोली कविताहरु । हो यो राम्रो संकेत हो हाम्रो आकाशमा कविताहरु अग्लिन । कविताहरु हामीले खाने अन्नजस्तै माटोमा उम्रनु प...
3 comments:
Monday, February 13, 2012

गजल : अन्धकार हो कृष्ण

›
*** सिधा अर्थले अन्धकार हो कृष्ण ! जगतको एकमात्र सार हो कृष्ण ! जो जस्तो बुझ्दछ उसलाई उस्तै, बुझ्न सकेजति अवतार हो कृष्ण ! ...
4 comments:
Friday, February 10, 2012

कविता : आँसुको उपहारले

›
स्केच : Tabish Shafi मन उडेर फुङ्ग छ खुइलिएर रंग उडेझैं कि धोयौ रातदिन चोबलेर आँसुमा छुप्छुपाउँदै हिक्काहरुसँगै? म अनु...
Sunday, February 05, 2012

गजल : मुस्कान ओठमा छर्नु हो जिन्दगानी

›
कि त फुल्नु कि त झर्नु हो जिन्दगानी । या उमेरको नदि तर्नु हो जिन्दगानी । के के छौ सोचेको यो जिन्दगीमा गर्न, धेरै नसोचेकै गर्नु हो ...
1 comment:
‹
›
Home
View web version

मेरो बारेमा

Unknown
View my complete profile
Powered by Blogger.