गफ ! .....
.........ह्रदयको ह्रदयहरूसँग ।
Saturday, March 31, 2007
गीत : मुटु झिकी ।
›
मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ खसेको छु तल तल आफ्नै मनको भिरैभिर सक्ने भए रोईदिन्थें तिम्रो पनि...
Friday, March 30, 2007
गीत : मनले सोध्यो मलाई ।
›
आँखाले खोज्यो तिमीलाई मुटुले रोज्यो तिमीलाई माया गाँसु कि नगाँसु मनले सोध्यो मलाई । सपनीमा रातैभरी अंगालोमा तिमी थियौ बिहानीमा ब्युँझाएर कहा...
Wednesday, March 28, 2007
कविता : एक गह आँशु ।
›
पोखिएं धेरै पोखें आफुलाई घरीघरी चुहिएर थोपा तप्तपी आफ्नै वरिपरी । डुबें आफैंभित्र कैले बनि दर्के झरी कहिले बनें बाछिटा फाट्टफुट्ट गरी । बन्द...
Tuesday, March 27, 2007
गीत : कहाँ गयौ मलाई छाडी ।
›
कहाँ गयौ मलाई छाडी यो गाँउको विरानीमा कति निदाउं तिम्रो तस्विर राखेर सिरानीमा । मेलापात अर्मपर्म गोठालो या हाट बजार जताततै छाड्यौ केवल सम्झन...
Tuesday, March 20, 2007
अल्छि लागेपछि..........
›
आजभोली जाँगर त्यसै मरेको छ । न नयाँ कुरा केहि लेख्न सकेको छु न त लेख्दै गरेका कुराहरुलाई निरन्तरता दिन सकेकै छु । ब्लगमा राख्नुपर्ने कुराहरु...
Tuesday, March 13, 2007
Haikus of this week.
›
_______ A group of sad clouds Are taking the agonies of hills Far and far with them . ( 13th March 2007 ) __________ -------------- --------...
Saturday, March 10, 2007
गीत : कहाँ राख्यौ मलाई ।
›
कहाँ राख्यौ मलाई देखिनं तिम्रो आँखाको नानीमा बगाई दियौ कि मलाई त्यही आँखाको पानीमा । म त भन्थें तिम्रो आँखामा सपना बनेर बसेको छु अजम्बरी माय...
Thursday, March 08, 2007
कविता : फेरी आकाश मुस्कुरायो ।
›
दैब जानुन कतिञ्जेल लाग्ने हो घाम बादलहरु हराएर चम्किलो सुर्य हाँस्दै आजभोली खुल्ने गर्दछ आकाश । बिहानीपख पारीलो घाममा नाच्दै समुह समुह छिर्ब...
1 comment:
Wednesday, March 07, 2007
गीत : च्यातीदेउ मेरा यादहरु ।
›
च्यातीदेउ मेरा यादहरु म त तिमीलाई भुल्न सक्दिन बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन । बाँझो मनको खेतैभरी रहरहरु रोपेको थिएं त्यै मनको...
‹
›
Home
View web version