tag:blogger.com,1999:blog-30560017.post8059907336768630604..comments2023-09-12T02:36:48.415-06:00Comments on गफ ! .....: दशैं गफ : दशैं, फेसबुक र कविताहरुAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-30560017.post-37040103406945636162012-11-23T01:35:55.661-07:002012-11-23T01:35:55.661-07:00दशैं
चित्रका विचित्र अक्षता जमरा सहित
लाग्ने नलाग्...दशैं
चित्रका विचित्र अक्षता जमरा सहित
लाग्ने नलाग्ने, हुँदो नहुँदो आशिष भइ
फेसबुकका झ्यालबाट निधारहरुमा
थापिंदो छ थापिंदो छ ।

हो हो ... दिपक दाइ यस्तै यस्तै विचित्र रहेछ यो दशैँ/ तिहार (पर्वहरु ) पनि !बेद्नाथ पुलामीhttp://www.bednath.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-13646732463922382902012-10-23T14:04:27.077-06:002012-10-23T14:04:27.077-06:00हार्दिक धन्यवादका साथ दिलीपजीलाई सपरिवारमा दशैंको ...हार्दिक धन्यवादका साथ दिलीपजीलाई सपरिवारमा दशैंको मंगलमय शुभकामना !Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-45978495702553605192012-10-23T06:25:43.494-06:002012-10-23T06:25:43.494-06:00ममा सुन्दर कविता लेख्ने हुत्ति छैनन् त्यसैले यो पो...ममा सुन्दर कविता लेख्ने हुत्ति छैनन् त्यसैले यो पोस्ट पढेपछि मनमा आएको भाव यहि हो: कविता बाहेक करिब करिब मेरै मनको भावना लेख्नु भएको रहेछ ।

माथि नै लेखिसके, कविता सुन्दर छन् र ममा चार लाइनमा 'जादू' भर्ने कला छैन, नत्र भने दशैंको बारेमा लेख्न बसेको भए सायद मैले पनि तपाईँले जस्तै लेख्थे हुँला ।
तपाईँ र यो ब्लगका सम्पूर्ण पाठकहरूमा बडा दशैँको शुभकामना !!!
Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com