tag:blogger.com,1999:blog-30560017.post7803397734289788950..comments2023-09-12T02:36:48.415-06:00Comments on गफ ! .....: आलोहा !!Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-30560017.post-9040578920854375092011-06-08T16:01:36.988-06:002011-06-08T16:01:36.988-06:00दिपक दाइ - आलोहा !!
दिपक दाइ ले - कहिले अल्छी लागे...दिपक दाइ - आलोहा !!
दिपक दाइ ले - कहिले अल्छी लागेर लेख्न मन नलागेको कुरा त , कहिले धेरै पछी पोस्ट गर्दै गरेको कुरा गर्दै पोस्ट गरेको कुरा धेरै पटक दोह्याई रहनु भएको छ ...... जेहोस पोस्ट गर्न भने रोकिएको छैन ... तर जसरी लेख्नु भए पनि पढ्दा भने उहाको गफ सुने झैँ लाग्ने भन्या !
म त आज यो ब्लगमा पनि निकै पछी झुल्किए छु !Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-30351502393199620752011-06-08T07:07:58.888-06:002011-06-08T07:07:58.888-06:00आलोहा दीपकजी !
हवाईका तस्बिर खुब राम्रा लागे | कुर...आलोहा दीपकजी !
हवाईका तस्बिर खुब राम्रा लागे | कुराकानी पनि रमाइला नै छन् | ब्लग लेख्दै गर्नुहोला है !
माहालोChaitanyahttps://www.blogger.com/profile/08835639948258723299noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-76070379016090706502011-06-07T17:13:52.030-06:002011-06-07T17:13:52.030-06:00हार्दिक धन्यवाद धाइबाजी, दिलीपजी र कृष्णपक्षजीलाई ...हार्दिक धन्यवाद धाइबाजी, दिलीपजी र कृष्णपक्षजीलाई । अवश्य पनि कोसिस रहनेछ नियमित लेख्नलाई ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-15276569381765749222011-06-05T00:39:30.700-06:002011-06-05T00:39:30.700-06:00माथी आफैँले भन्नु भा'छ "लेख्यो भने जे लेख...माथी आफैँले भन्नु भा'छ "लेख्यो भने जे लेखेपनि हुन्छ" । ब्लग त्यस्तै हो नलेखे अनन्त विषयहरू पनि पन्छिनछन् भने लेख्ने हो भने विषय आफैँ बन्छन् पनि ।

पोस्टका दुईटा तस्विर पनि कविता नै हुन (वा कविता भन्दा कम छैनन् भन्दा सही होला)

बसाइ छिट्टै व्यवस्थित र सहज होस अनि लेखाइ नियमित !!Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-5084968827581355042011-06-03T08:37:57.592-06:002011-06-03T08:37:57.592-06:00धेरै पछि आलोहा गर्न आएँ, सुन्दर तस्विरहरु खिच्नु भ...धेरै पछि आलोहा गर्न आएँ, सुन्दर तस्विरहरु खिच्नु भयो दीपकजीले ! पढिरहन पाउँ ।साहित्य संसारhttps://www.blogger.com/profile/00784900689767295497noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-42439552637246532412011-06-02T02:22:41.053-06:002011-06-02T02:22:41.053-06:00आलोहा !
तस्बिर खिच्ने कामले कयौं दिनसम्म साहित्य स...आलोहा !
तस्बिर खिच्ने कामले कयौं दिनसम्म साहित्य सिर्जनालाई पर धकेलिन्छ, मलाई पनि हुन्छ यस्तो । यसका साथै खिचेका तस्बिरमध्य कतिपयले नयाँ साहित्यिक रचनाका लागि हुटहुटी पनि जगाउँछन् ।

'सुविधा'को इन्टरनेटबाट भए पनि एउटा पोस्ट आयो । तर यो खाली ठाउँ भर्ने उपक्रम मात्र हो है, छिट्टै आफ्नै बन्दोबस्तबाट नियमित सफर सुरु होस् ।
'धन्यवाद'लाई हवाइयनहरु के भन्छन्, थाहा भएनJotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.com