tag:blogger.com,1999:blog-30560017.post717497591843804721..comments2023-09-12T02:36:48.415-06:00Comments on गफ ! .....: गजल : फिर्ता दिनु थियोAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger9125tag:blogger.com,1999:blog-30560017.post-38642315909627389702008-12-01T16:42:00.000-07:002008-12-01T16:42:00.000-07:00लुनाजी , तपाईंले गलत भन्नुभयो भन्न खोजेको हैन मैले...लुनाजी , तपाईंले गलत भन्नुभयो भन्न खोजेको हैन मैले । यो त्यस्तै थियो अझ त्यसलाई सुन्दर भनिदिनुभएकोमा आभारी छु अझै ।

धाईवाजी , यो मूडको सवालमा मेरो मन छिचोलेर बोलिदिनुभयो - खुसी लाग्यो साथै धन्य धन्य छु तपाईंको प्रतिक्रियाको लागी ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-49252932537343607892008-12-01T03:32:00.000-07:002008-12-01T03:32:00.000-07:00मूडको कुरा पनि कहिलेकाहीँ त बुझिनसक्नु हुन्छ जडितज...मूडको कुरा पनि कहिलेकाहीँ त बुझिनसक्नु हुन्छ जडितजी । मूडबिना कनीकुथी लेख्दा उर्लिएको भाव निस्किँदैन अनि रचना नै बनावटी र खल्लो हुन्छ भनिन्छ । उता पर्खिएर बसिरह्यो भने त लामो समयसम्म 'हात लाग्यो शून्य'को अवस्था हुन्छ । कहिलेकाहीँ भने बेस्सरी तयार भएर लेख्न बस्यो, ज्यान जाला एक अक्षर फुट्दैन । के हो के ! मूडयुक्त अवसरमा कतिपयको कलम मिठासे ढङ्गमा सशक्त लेखाइ लिएर आउला । लेखिसकेपछिको हलुका Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-89817065707315198582008-11-30T15:31:00.000-07:002008-11-30T15:31:00.000-07:00दिपक जि ! तपाईंको गजल अत्यन्तै शब्द मिलेका र मन छु...दिपक जि ! तपाईंको गजल अत्यन्तै शब्द मिलेका र मन छुने भएकोले मैले त्यसो भनेकी हुँ ।
पिडा बाट नै त्यो सुन्दर रचनाको उत्पत्ती भो ! यस् अर्थ मा ।
( मन को पिडा लाई यसरी सुन्दर शब्द मार्फत ब्यक्त गर्न सक्नु सुन्दर रचना हो । )Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-6322348385866549592008-11-29T16:44:00.000-07:002008-11-29T16:44:00.000-07:00लुनाजी , यो दुखाई नै हो सायद तर मनभित्र धेरै समय द...लुनाजी , यो दुखाई नै हो सायद तर मनभित्र धेरै समय देखि काई परेर बसेको ( निस्किन नसकेको ) दुखाई हुनुपर्छ - वर्तमानको हैन । धन्यवाद तपाईंलाई ।

वसन्तजी , तपाईंले भन्नुभएको पनि ठिकै हो तुरुन्तै लगेर यो नासो फिर्ता गर्दैछु भन्ने खालको स्थिती नै पनि हैन र त्यस्तै स्थिती पनि हो अत यो सम्झना 'चिनु' भने नि 'चिनु' सम्झनाको भने नि त्यसले अर्थ लगाओस भन्ने अभिप्राय हो मेरो । धेरै धन्यवाद तपाईंलाई ।<BRAnonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-43785900947687748152008-11-28T08:07:00.000-07:002008-11-28T08:07:00.000-07:00यस्ता गहकिला शब्दका अगाडि आफ्नो शब्द फिक्का पो लाग...यस्ता गहकिला शब्दका अगाडि आफ्नो शब्द फिक्का पो लाग्ने हो कि भनेर कमेन्ट गर्ने आँट गरिनँ दाइ मैले !!Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-76420452996036854992008-11-28T00:39:00.000-07:002008-11-28T00:39:00.000-07:00-tapaiko shabd haru ma mithas 6 -dipak ji,...lekha...-tapaiko shabd haru ma mithas 6 -dipak ji,
...lekhaaiko raphtar pni bejod ko 6
..tapaiko -फिर्ता दिनु थियो-prasng bas lekhnu bhaeko rahe6. aajha ramailo lagyo.Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-86553010295020348732008-11-27T01:23:00.000-07:002008-11-27T01:23:00.000-07:00दीपक जी नमस्कार,तपाइको फोटो हेर्दा जवान हुनुहुन्छ ...दीपक जी
नमस्कार,तपाइको फोटो हेर्दा
जवान हुनुहुन्छ तपाईंका श्रीजना
पड्दा,र तपाईंको शब्द सम्योजन
परिकल्पना हेर्दा प्रौढता झल्किन्छ
यी चिनु,छिनु,बसिला र ताछ्नु जस्ता
ठेट शब्दहरु पढ्न पाउदा मलाई पनि
आनन्द भयो। तपाईंका यी अन्तर मनका
कुन्ठाहरु र जीबनबिम्ब प्रस्तुत गीत गजल र
कथाहरु एत्र तत्र पढ्न पाइरहु। शुभकामना।बिमल गिरीhttps://www.blogger.com/profile/08401328833796836323noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-74980710478709385652008-11-26T18:57:00.000-07:002008-11-26T18:57:00.000-07:00राम्रो छ जडितजी!अनि यो 'सम्झनाको चिनु' भनेर कुनै व...राम्रो छ जडितजी!

अनि यो 'सम्झनाको चिनु' भनेर कुनै वस्तु विशेषलाई नभनेर 'सम्झना'लाई नै भनिएको होला, हैन? त्यसो हो भने "म सँग तिम्रो सम्झनाको यही नै एउटा 'चिनु' थियो" लाई "म सँग, तिम्रो सम्झना यही नै त एउटा 'चिनु' थियो" बनाऊँदा कसो होला?Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-62708394817965587962008-11-26T17:41:00.000-07:002008-11-26T17:41:00.000-07:00Man ! it is painful but beautiful!i hope you will ...Man ! it is painful but beautiful!
i hope you will understand what i mean....Anonymousnoreply@blogger.com