tag:blogger.com,1999:blog-30560017.post6985528499911077634..comments2023-09-12T02:36:48.415-06:00Comments on गफ ! .....: गजल : नियम बनाउँ भन्छन्Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-30560017.post-59778060764027516662008-11-07T16:46:00.000-07:002008-11-07T16:46:00.000-07:00गजल नलेख्दाको अवस्थामा लेखेको हुनाले वसन्तजीको भना...गजल नलेख्दाको अवस्थामा लेखेको हुनाले वसन्तजीको भनाईमा पनि सहमत छु म र ठरकी दादाको भनाईमा पनि सहमत । के सहमत के असहमत केहिदिनलाई गजलमा गिजोलिन्न
भन्ने हिसाबमै लेखेको हुँ यो गजल । प्रस्तुति फितलो भएकोपनि हुन सक्छ । मलाई चैं मक्तामा बाहेकका पाँचवटै शेरमा नयाँ कुरा लेखेको छु भन्ने लागेको थियो ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-10690793376830981142008-11-05T20:03:00.000-07:002008-11-05T20:03:00.000-07:00गजल मलाई मन पर्ने विधा भएकोले तपाईको ब्लगमा बराबर ...गजल मलाई मन पर्ने विधा भएकोले तपाईको ब्लगमा बराबर छिर्ने गर्छु । हुन त गजलको 'फर्मुला' वा लेखन विधि बारे मलाई केहि पनि थाहा छैन तर कहिले काँहि विना कुनै जानकारि म पनि लेख्ने गर्छु गजल ।

रह्यो तपाईको यो गजलको कुरा:
यो गजलले दिन खोजेको शन्देस स्पष्ट छ र गजल सरल छ । गाउन मिल्ने वा नमिल्ने बारेमा पनि तपाईले पक्कै पनो लेख्ने बेलामा (मनमनै भएपनि)गुन्गुनाउँदै गाउनु भएको होला तर तपाईले ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-12753026036486332922008-11-03T18:03:00.000-07:002008-11-03T18:03:00.000-07:00गजलको नियम-कानून थाहा भएन, त्यसैले त्यो हिसाबले कत...गजलको नियम-कानून थाहा भएन, त्यसैले त्यो हिसाबले कत्तिको जँचेको छ भन्न सक्दिन म, तर पढ्दा खेरि कता-कता के के बिग्रेजस्तो, मकै चपाऊँदा घरी-घरी ढुंगाको टुक्रा परेजस्तो लाग्दो रहेछ। मैले बुझेसम्म गेयात्मकता गजलको गहना हो। गेयात्मकता नभएका गजल'प्राविधिक गजल' मात्रै हुन् र ती सुन्दर हुँदैनन्। यो गजलमा गेयात्मकता छँदैछैन, दीपकजीको अरु गजलमाथि पूरा अन्याय गरेको छ यसले।

त्यो गजल ग्रुपमा म पनि Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-56059607114099315802008-11-02T18:22:00.000-07:002008-11-02T18:22:00.000-07:00ए यस्तो पो थियो कुरो । मैले अलिअलि गजलको भाव बुझेज...ए यस्तो पो थियो कुरो । मैले अलिअलि गजलको भाव बुझेजस्तो त लागेको थियो । तर मेरो बुझाइ र तपाईँले बुझाउन खोज्नुभएको कुरो अलि फरक परेछ । भाव त राम्रो रै'छ दाइ । तपाईँका अरू गजलभन्दा प्रस्तुतिमाचैँ अलि कमजोर नै हो कि यो गजल जस्तो लाग्यो मलाई । कुरो बुझाइदिनुभएकोमा धन्यवाद ।Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-82645734649724140482008-11-02T14:27:00.000-07:002008-11-02T14:27:00.000-07:00उजेलीजी , यो गजल लेखिएको र लेखिनुको कारण नै बरु बत...उजेलीजी , यो गजल लेखिएको र लेखिनुको कारण नै बरु बताउँछु है । सशक्त गजल भएन क्यार , त्यो पनि ठिकै छ तर गजल लेखनकै नियम सम्बन्धमा आफुले पनि दोष सहित लेख्ने तर अरुको दोष रहित खोज्ने चलनलाई यहाँ लेख्न खोजेको थिएं । कुरा यस्तो थियो -

तिर्खै मेट्नलाई गजलकै जल लिन नजाउँ भनेर ढुक्कले बसेको छु म त तर गजल ग्रुपमा आँखाभने लगाईरहेकै छु । गजलको जल म मा तिर्खा जगाएर आफैं आओस् अनि कोरुँला नत्र गजल नै Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-50301180699232680342008-11-02T10:29:00.000-07:002008-11-02T10:29:00.000-07:00दीपक दाइ,साँच्चै भन्नुपर्दा मलाई यो गजल मनैपरेन ।ख...दीपक दाइ,
साँच्चै भन्नुपर्दा मलाई यो गजल मनैपरेन ।
खै के लेख्नुभा'को लेख्नुभा'को !!
कस्तो कस्तो लागो हौ दाइ, साह्रै छोएन ।Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-73698966361390706532008-11-01T13:24:00.000-06:002008-11-01T13:24:00.000-06:00Dipak Ji, sabai natak nai dher gar6n ni! shanti r...Dipak Ji, sabai natak nai dher gar6n ni!
shanti ra bikash ko lagi bhane समावेशी bhane hun sakin6ni . hain r?
tar kasko niyam ma ko hidne? kuni ? tyo ta nepal ka netaharu laai nai sodhanu parlani, hain r?Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.com