tag:blogger.com,1999:blog-30560017.post5221825259774157778..comments2023-09-12T02:36:48.415-06:00Comments on गफ ! .....: अबोध परेलीहरुको बारेमाAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger9125tag:blogger.com,1999:blog-30560017.post-19660189933413409072008-08-12T11:37:00.000-06:002008-08-12T11:37:00.000-06:00धाईबाजी धेरै अगाडी देखि नै रचना मार्फत तपाईंलाई चि...धाईबाजी धेरै अगाडी देखि नै रचना मार्फत तपाईंलाई चिनेको भएपनि कलेजकलममा भर्खरै जसो तपाईंको वास्तविक नाम थाहा पएको थिएँ । जिज्ञासा म भित्रपनि थियो हामी यौटै घरका हौं कि भन्ने , यस्मा नातावादको साङ्लो लगाउने कुरै आएन नि , म चाहीँ लामा कार्की परें। तपाईंको मंगल शुभेच्छाको निंती हार्दिक धन्यवाद ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-20289276851961336172008-08-11T04:26:00.000-06:002008-08-11T04:26:00.000-06:00ब्लगमा समाविष्ट गीतहरू सुन्ने सुयोग जुराउन नसके पन...ब्लगमा समाविष्ट गीतहरू सुन्ने सुयोग जुराउन नसके पनि गीत र एलवमका कथा र व्यथा पढ्न पाउँदा तपाईँको साङ्गीतिक लगावबारे नजिकैबाट बुझेजस्तो लाग्यो । एकातिर सिर्जनात्मक भोकले एलवम निकाल्ने उत्साह तथा उत्सुकता, अर्कातिर त्यसवापत पाइने हन्डरका उदाहरणहरू धेरै सुनिन्छन्, देखिन्छन् र पढिन्छन् पनि ।
प्रतिभा र लगनको यात्राले फूलमाला नभेट्दा मन ओइलाउनु स्वाभाविकै हो । जे होस् आस्थापूर्ण रूचि र Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-79071323168701478592008-07-31T21:59:00.000-06:002008-07-31T21:59:00.000-06:00Nice blog!Nice blog!Job in Nepal.https://www.blogger.com/profile/00572452014552709463noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-88965479666634133902008-07-29T15:13:00.000-06:002008-07-29T15:13:00.000-06:00धन्यवाद सबैलाई मिठो कामना सहितको प्रतिक्रियाको निं...धन्यवाद सबैलाई मिठो कामना सहितको प्रतिक्रियाको निंती । नेपाली गीत संगितको क्षेत्र हाम्रो बजार नै सानो भएर पनि प्रवेश अलि कठिन भएको होला तर यस्मा मैले जे गर्न सक्छु त्यो गर्दै जानुपर्छ भन्ने भावना मरिसकेको भने छैन म भित्र यति हो सजिलो गरेर अगाडी बढ्न नसकिने चाहिँ रहेछ ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-30326741255498722902008-07-29T05:29:00.000-06:002008-07-29T05:29:00.000-06:00दीपकजीको ब्लगमा केही समयअघि पनि यस्तै प्रसंगको एउट...दीपकजीको ब्लगमा केही समयअघि पनि यस्तै प्रसंगको एउटा पोष्ट राख्नुभएको थियो। त्यसमा कमेन्ट गर्न निकै मन भइकन पनि गर्न सकिन। आज चाही गर्नैपर्यो। cute रहेछिन् छोरी । गीत सुन्न पाको छैन । तर सुन्छु समय मिलाएर । सानै उमेरदेखि संगीतमा साधना गर्दैरहेछिन् दीन्जु। शुभकामना छ। यो क्षेत्रमा दीन्जुको पाइला अघी बढीरहोस सदा सदा।

आकारजीले भनेझैँ यो गीत संगीत क्षेत्रमा लागेका धेरैको पीडा र भोगाई हो। कैलाशhttps://www.blogger.com/profile/17014130882839755246noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-6251291923656963262008-07-28T10:17:00.000-06:002008-07-28T10:17:00.000-06:00जानकारी को लागि धन्यवाद !अनि अर्को कुरो नेपाली कला...जानकारी को लागि धन्यवाद !
अनि अर्को कुरो नेपाली कलाकर्मी को पिडा को प्रतिनिधित्व तपाई को यो कथा ले गर्छ ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-20265331914257015882008-07-27T21:46:00.000-06:002008-07-27T21:46:00.000-06:00यौटा त हामिकहाँको "स्थापितहरुको" बिचमा नया सर्जकक...यौटा त हामिकहाँको "स्थापितहरुको" बिचमा नया सर्जकको प्रवेषको मार्ग निक्कै साँगुरो र जटिल छ ।

बजारमा "नाम" बिक्छ, 'सृजना' होईन । तर तपाईको लगनले पक्कै पनि उचित परिणाम लेराउनेछ भन्ने आशा गर्छु ।

बाँकि तपाईको छोरिसंग पनि परिचय गराईदिनु भएको मा धन्यवाद्। राम्रो स्वरको धनि रहिछन र गित पनि मिठो छ। उनको शैक्षिक क्षेत्रमा पनि उत्तरोतर प्रगतिको कामना सहित !
दिलीप आचार्यDilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-37216337229394448292008-07-27T19:45:00.001-06:002008-07-27T19:45:00.001-06:00साह्रै सुन्दर र मायालाग्दी छन् दिञ्जु छोरी। उनलाई ...साह्रै सुन्दर र मायालाग्दी छन् दिञ्जु छोरी। उनलाई धेरै-धेरै माया र सुन्दर भविष्यको कामना।

एल्बमको बारेको जानकारीको लागि धन्यबाद।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-33792952256246059092008-07-27T19:45:00.000-06:002008-07-27T19:45:00.000-06:00साह्रै सुन्दर र मायालाग्दी छन् दिञ्जु छोरी। उनलाई ...साह्रै सुन्दर र मायालाग्दी छन् दिञ्जु छोरी। उनलाई धेरै-धेरै माया र सुन्दर भविष्यको कामना।

एल्बमको बारेको जानकारीको लागि धन्यबाद।Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.com