tag:blogger.com,1999:blog-30560017.post3717791631380384791..comments2023-09-12T02:36:48.415-06:00Comments on गफ ! .....: म आफैंलाई केलाउंदैथिएंAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-30560017.post-89447770533881142762008-06-18T14:29:00.000-06:002008-06-18T14:29:00.000-06:00वसन्तजी , दिलीपजी र आकारजी तपाईंहरुलाई धन्यवाद । व...वसन्तजी , दिलीपजी र आकारजी तपाईंहरुलाई धन्यवाद । वास्तवमै म भित्र अन्यौल थियो ब्लगनै भएपनि यसको अकर्षण त घटाईरहेको छैन एकोहोरो एकै प्रकारका पोष्टहरु राखेर भन्ने । प्रतिक्रियामा यो अन्यौल चिरिदिनुभएर मलाई शान्त बनाईदिनुभएको छ ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-8864125742638255442008-06-18T10:11:00.000-06:002008-06-18T10:11:00.000-06:00आँफैलाई केलाउँदा केलाउँदै दाइलाई पनि ल्याउनुभयो । ...आँफैलाई केलाउँदा केलाउँदै दाइलाई पनि ल्याउनुभयो । साथै अर्को कुरा ब्लग भनेको आफ्नो कुरो बिसाउने चौतारी हो, त्यसैले जे मन लाग्छ अनि जस्तो फुर्छ, लाइहाल्ने हो टाँसो ब्लग मा ।Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-17646487361673772602008-06-18T10:03:00.000-06:002008-06-18T10:03:00.000-06:00संख्या र गुणबत्ताको कुरामा बसन्त जि को कुरा नै सहि...संख्या र गुणबत्ताको कुरामा बसन्त जि को कुरा नै सहि हो जस्तो लाग्छ मलाई पनि ।

मुख्य कुरा हामी ब्लगमा लेख्छौं, पत्रीकामा होईन (मतलब हामी हाम्रो लेखाई बेचिरहेका छैनौं यतिबेला) त्यसैले आफुलाई फुरेको बेलामा लेखेकै राम्रो हो ।

त्यसो त ब्गल नै भए पनि नविनता र बिबिधता भएमा पक्कै रमाईलो र रोचक हुन्छ त्यसैले यस्तै खाले संझनाका कुराहरु र अनौपचारिक विचारको आलेखहरुमा पनि कलम चलाउदां पक्कै Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-90056584110591931752008-06-18T02:11:00.000-06:002008-06-18T02:11:00.000-06:00रमाइलो लाग्यो यो 'टांसो' पढ्न। यसरी सललल-- बगेको र...रमाइलो लाग्यो यो 'टांसो' पढ्न। यसरी सललल-- बगेको रसिलो टाँसो पढ्नुमा बेग्लै आनन्द छ!

वास्तवमा तपाईँको दाइले एकदम सरल भाषामा देवकोटा, लेखनाथ र समका रचनाहरुको भिन्नता राम्ररी वर्णन गर्नुभएको छ।

जहाँसम्म धेरै लेख्ने-थोरै लेखे भन्ने कुरा छ, मेरो विचारमा थोरै लेख्दैमा गुणात्मक हुने भन्ने हैन। आफूलाई फुरेजति लेखिरहने र चित्त बुझेकालाई तु. कतै टाँस्ने, चित्त नबुझेकालाई कतै थन्काएर Basantahttps://www.blogger.com/profile/00736262122360069167noreply@blogger.com