tag:blogger.com,1999:blog-30560017.post3621976106941975877..comments2023-09-12T02:36:48.415-06:00Comments on गफ ! .....: कविता : एक भै उठेको नेपाल देखियोसAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger10125tag:blogger.com,1999:blog-30560017.post-18655016721459445552009-01-31T00:10:00.000-07:002009-01-31T00:10:00.000-07:00यसपटक आकारजी , दिलीपजी , लुनाजी र धाईबाजीलाई हार्द...यसपटक आकारजी , दिलीपजी , लुनाजी र धाईबाजीलाई हार्दिक धन्यवाद । वास्तबमै आकारजी हामीले हरेक कुराहरु जुन अरुबाट एवँ राज्यबाट अपेक्षा गर्दछौं त्यसप्रति पहिले स्वयँ जिम्मेवार नबनी हुँदैन । हामी केही सिक्दैछौं र जिम्मेवारी काँधमा लिन तयार हुँदैछौं पक्कै पनि ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-11109670450345451852009-01-29T04:28:00.000-07:002009-01-29T04:28:00.000-07:00मीठो राष्ट्रप्रेमको भावना सरल अभिव्यक्तिमा पढ्न पा...मीठो राष्ट्रप्रेमको भावना सरल अभिव्यक्तिमा पढ्न पाइयो । 'हामीले पोतेका युद्धका रङ हाम्रै आँखामा घोलिरहेछ' पङ्क्तिले त झन् विगत र वर्तमानको नेपाली जीवनको भावदशालाई सर्लक्कै उनेको छ । अर्को चसक लगायो- 'चुँडाएर सम्बन्ध आफ्नैसँग कोसँग नाता गाँस्न चाहन्छौँ' ले । समग्रमा देशको दु:खको भारलाई तपाईँले शब्द-सामर्थ्यमार्फत मर्म फुटाउने गरी बोक्नुभएको छ । मन खोलेर भन्दा, सात सिमानापारिबाट पनि मुलुकको व्यथा Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-659073864289997292009-01-27T10:40:00.000-07:002009-01-27T10:40:00.000-07:00very very nice one .keep it up .very very nice one .
keep it up .Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-81714915915957475092009-01-26T20:37:00.000-07:002009-01-26T20:37:00.000-07:00मेरो र तपाई हामी जस्ता धेरैको भावना हो यो। साह्रै ...मेरो र तपाई हामी जस्ता धेरैको भावना हो यो। साह्रै चीत्त बुझ्ने गरी लेख्नु भएको छ । साथै आकारजीको शुरुवात आफैंबाट गर्नु पर्ने तर्क पनि सत प्रतिशत जायज छ ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-39698947710447878742009-01-26T18:49:00.000-07:002009-01-26T18:49:00.000-07:00कामना गरौँ !अनि सुरुवात आफैँबाट गर्नुपर्ने भएकोले ...कामना गरौँ !
अनि सुरुवात आफैँबाट गर्नुपर्ने भएकोले अरु को भर नपरौँ !घिमिरेhttps://www.blogger.com/profile/18006007239974379498noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-80409356787500488052009-01-26T17:57:00.000-07:002009-01-26T17:57:00.000-07:00साधनाजी , ख्वै हौ सिकाउन सक्ने त म होईन क्यार तर ह...साधनाजी , ख्वै हौ सिकाउन सक्ने त म होईन क्यार तर हामीले एक अर्काबाट नै सिक्दै अगाडी हिंड्नु पर्छ है अब - साह्रै पछि परिसकिएको छ ।
बेदनाथजी , धन्यवाद म मा उठेको भावनालाई असल मानिदिनुभएकोमा ।
उजेलीजी , यो गविता तपाईं जस्तै उज्यालोको लागी हो जहाँ हामी छुटेका हातहरु देख्न सकौं ।
सिकारुजी , साँच्चै यतिखेर सबैको मनमा यस्तै भावना उठ्नु परेको छ । कामना र पहल गरौं सबैले एकताको ।Anonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-29322215374535088822009-01-26T12:06:00.000-07:002009-01-26T12:06:00.000-07:00सोधीरहेछ माटो हामीलाईउसँगै हामी कति दुखेका छौंसगरम...सोधीरहेछ माटो हामीलाई
उसँगै हामी कति दुखेका छौं
सगरमाथा शिरमा हुँदा नि
किन हामी यसरी झुकेका छौं ?

लौ जडित जी म पनि यस्लाई देशप्रेमको कबिता नै भन्न रुचाए । साच्चै हामि सम्पुर्ण कुरा भएर पनि झुकेका छौ । कबितामा जस्तै सबैको मनमा यो भावनाले सत्बुद्धिको सन्देश निर्माण गरोस । अति राम्रो सृजनाको लागि धन्यबाद ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-46757111404213361502009-01-26T07:25:00.000-07:002009-01-26T07:25:00.000-07:00यो गविता होला दीपक दाइ ॥ गीत र कविता मिलेर बनेको ग...यो गविता होला दीपक दाइ ॥ गीत र कविता मिलेर बनेको गविता । अनि गविताले एकदमै मुटु छोयो ॥Prabeshhttps://www.blogger.com/profile/08987992430342440684noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-82416779874765024962009-01-26T07:14:00.000-07:002009-01-26T07:14:00.000-07:00म त यो असल भावना हो भन्न मन पराउछु ।म त यो असल भावना हो भन्न मन पराउछु ।Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-70777220434771752092009-01-26T07:12:00.000-07:002009-01-26T07:12:00.000-07:00Dai, hajurko lekhan saili malai ekdum manparchha. ...Dai, hajurko lekhan saili malai ekdum manparchha. Dherai siknu chha hajur bata, dherai dherai padhna paiyos ....Anonymoushttps://www.blogger.com/profile/12597777612894080324noreply@blogger.com