tag:blogger.com,1999:blog-30560017.post3091389809827153378..comments2023-09-12T02:36:48.415-06:00Comments on गफ ! .....: दुई गफहरुAnonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-30560017.post-40837370259892959532008-06-24T17:13:00.000-06:002008-06-24T17:13:00.000-06:00प्रथम त दिलीपजी र आकारजीलाई प्रतिक्रियाको लागी धन्...प्रथम त दिलीपजी र आकारजीलाई प्रतिक्रियाको लागी धन्यवाद !

दिलीपजी , आशा गर्छु गीतहरु सुनेर उता गिती संग्रह बनाएको ब्लगमा प्रतिक्रिया लेखिदिनुहुनेछ ।
हुनत नेपाली भाषाका धेरैजसो ईन्टरनेट पत्रिकाहरुले आफुकहाँ आएका रचनाहरु अन्यत्र प्रकाशित गराउन हुन्न भनेर बन्देज लगाएका छैनन र सबै लेखक रचनाकारहरुलाई पारिश्रमिक दिन सक्ने खालका पनि छैनन । मैले जम्मा एकपल्ट मात्र अनुरोध स्वरुप नै सुनेको हुँAnonymoushttps://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-32771838956868873232008-06-24T07:21:00.000-06:002008-06-24T07:21:00.000-06:00नेपाली गितसंगित मा यस्ता धेरै विकृतिहरु छन् जस्तो ...नेपाली गितसंगित मा यस्ता धेरै विकृतिहरु छन् जस्तो लाग्छ । जस्तो कि मैले ती गितहरु बराल सरको बाट ल्याउनेक्रम मा केही गफगाफ भएको थियो । बराल सर ले भन्नुभाथ्यो, मेरो नाम "रचनाकार" का रुप मा हरेक एवार्ड फंङ्सनमा हुन्छ तर म विरलै पाउने गर्छु, कसलाई एवार्ड दिने भनेर पहिले नै निर्णय गर्दार'छन् अनि आफूले के पाउनु । सन्दर्भ फरक छ, तर पनि मैले भन्न खोजेको के हो भने, सबैतिर बाट कलाकर्मीहरु धैरै चेपिएका छन्Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-30560017.post-83920823932716050862008-06-24T05:27:00.000-06:002008-06-24T05:27:00.000-06:00तपाईको गितहरु ब्लगमा अपलोड गर्नु भएकोमा खुशि लागेक...तपाईको गितहरु ब्लगमा अपलोड गर्नु भएकोमा खुशि लागेको छ , तर २,४ दिन एता मेरो ब्रोडब्याण्डले काम नगरेकोले सुन्न पाएको छैन । यो ठीक हुने बित्तिकै सुन्ने छु ।

दोस्रो कुरा ईन्टरनेट र ब्लग लेखन पक्कै पनि अभिव्यक्तिको यौटा सशक्त माध्यमको रुपमा बिकसित हुदैछ।

बास्तबमा सोच र अभिव्यक्ति केहि फरक भएपनि जसले पनि लेख्छन, ति सबैजना आफ्नो बिचार सकेसम्म धेरैको पहुँचसम्म पुगोस भन्ने चाहन्छन । Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.com